काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज पीसीआर परीक्षणका क्रममा उनलाई संक्रमण भएको हो । सङ्क्रमण भएपछि उनी होम आइसोलेशनमा रहेका छन् । आजै मात्र संस्कृति,