१३ बैशाख २०८१, बिहिबार

Tag: पुष्पकमल दाहाल

विविधताभित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुमकामना व्यक्त गर्नुभएको छ । आज