२४ मंसिर २०७९, शनिबार

Tag: पार्टी एकता

एमाले कार्यदल पार्टी एकता जोगाउन सक्रिय, पार्टी एक नभए प्रचण्डलाई फाइदा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद