३० कार्तिक २०८१, शुक्रबार

Tag: पर्यटन गन्तव्य

पर्यटन गन्तव्य बन्दै मूलपानी

भजनी । कैलालीको टीकापुर नगरपालिका–२स्थित जनशक्ति सामुदायिक वनसँग जोडिएको मूलपानी आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।कुनै समय सुनसान रहने सामुदायिक वनको सो क्षेत्रमा अहिले दैनिक एक हजारभन्दा बढी आन्तरिक पर्यटक पुग्न थालेका छन् । सामुदायिक वनले खाली स्थानबाट