२२ बैशाख २०८१, शनिबार

Tag: पर्यटकीय गन्तव्य

पर्यटकीय गन्तव्य बन्दै कास्कीको शीतल गुफा

पोखरा, १ जेठ । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको कास्की जिल्लाको झोवाङस्थित शीतल गुफा यस क्षेत्रकै थप पर्यटकीयस्थलका रुपमा विकसित भएको छ । यहाँको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिकाका वडा नं ५ सल्यानस्थित प्रचुर पर्यटकीय सम्भावना रहेको सो गुफालाई स्थानीय