काठमाडौं । नेपाली कांग्रेसवाट परराष्ट्रमन्त्रीमा नियुक्त भएका डा. नारायण खड्काको बुधबार दिउँसो १ शपथ हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका सचिवालयका अनुसार खड्काको शपथ आज दिउँसो एक बजेका लागि शीतलनिवासमा तय भएको छ । परराष्ट्रमन्त्री खड्काको पदभार ग्रहण गरेपछि