२२ बैशाख २०८१, शनिबार

Tag: नेपाल

नेपालमा लुतो फाल्ने चलन हराउँदै

विदुर, १ साउन । साउने सङ्क्रान्तिका दिन नुवाकोटका विभिन्न ठाउँमा लुतो फाल्ने चलन हराउँदै गएको छ । श्रावण कृष्ण एकादशीका दिन आज नुवाकोटका विभिन्न स्थानमा साउनमा हर्ष र उमङ्गका साथ लुतो फाल्ने चलन थियो । अहिले समयमा जिल्लाका धेरै ठाउँका