६ जेष्ठ २०८१, आइतबार

Tag: नेपाल

आज नेपाल हङकङसँग खेल्दै, जित्नै पर्ने दबावमा नेपाल

२८ फागुन, काठमाण्डौ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपालले सोमबार हङकङबिरुद्ध खेल्दैछ । सुपर सिक्स चरणमा पुग्ने सम्भावना गणितीय रुपमा बाँकी नै राख्नका लागि नेपालले हङकङलाई फराकिलो अन्तरको जित हासिल गर्नु आवश्यक