१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपाली सेना

यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवस (फोटो फिचर)

काठमाडौँ । नेपाली सेनाले आज स्थानीय सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहमा सहभागी भई सबै क्रियाकलापको रुचिपूर्वक अवलोकन गरिन् । महाशिवरात्रिका दिन आज आयोजित समारोहमा उनलाई