नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनको लोत्से हलमा कांग्रेसको संसदीय दलको बैठक आज बिहान ९ बजेका लागि बैठक बोलाइएको हो । अप्रत्यासित रुपमा सत्ताबाट विमुख भएपछि पार्टी सभापति