७ मंसिर २०८१, शुक्रबार

Tag: नेकपा (एस)

नेकपा (एस) द्वारा प्रधानमन्त्री देउवालाई तत्काल मन्त्रिपरिषद् हेरफेर गर्न दबाव

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद् हेरफेर गर्न दबाव दिएको छ । पार्टी कार्यालय तीनकुनेमा आज बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्न ढिलाई भएको भन्दै प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउने निर्णय