३ असार २०८१, आइतबार

Tag: नेकपा (एस)

नेकपा एसकाे स्थायी समिति बैठक आज बस्दै, सरकारमा जानेबारे टुंगो लगाउने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) काे स्थायी समिति आज पनि बस्दै छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज पनि स्थायी कमिटी बैठक बस्ने भएको हो । हिजो बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले