१२ आश्विन २०८१, शनिबार

Tag: नेकपा (एस)

नेकपा एसको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन् । यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ । १८ सदस्यीय पदाधिकारीको