प्रधानमन्त्री ओलीले किन बोलाए एमाले संसदीय दलको बैठक ?
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । एमालेको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले बिहिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको नेकपाको संसदीय दलका प्रमुख सचेतक