१४ जेष्ठ २०८२, बुधबार

Tag: नारायणगढ–मुग्लिन सडक

१ वर्ष नपुग्दै भासियो नारायणगढ-मुग्लिन सडक

चितवन, २९ असार । नारायणगढ-मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फि सञ्चालन गरिएको छ । आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातयात सञ्चालनका लागि काम भइरहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका