काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयकलाई पुनर्विचारका विधायन समितिमा पठाइएको छ । राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकको सन्देश आज राष्ट्रियसभामा टेबुल भएको थियो । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका