७ मंसिर २०८१, शुक्रबार

Tag: देशभरको मौसम

२०७८ साल बैशाख २८ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, बैशाख २८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा