यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान
काठमाडौँ, २० गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा साथै अन्य