काठमाडौँ, फागुन १ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको