चरिकोट । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा दोलखाको अध्यक्षमा दिपशङ्कर चौलागार्इं निर्वाचित हुनुभएको छ । यही चैत २५ गते भएको निर्वाचनमा प्रेस चौतारीका केदार शिवाकोटीलाई १० मतान्तरले पराजीत गर्दै नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल र प्रेस चौतरी नेपालको गठबन्धनको