१० असार २०८१, सोमबार

Tag: तीन दिनको मौसम

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, वैशाख ७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण अपरान्ह पछि देशको पश्चिमी भू-भागमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको प्रभाव रहने देखिन्छ ।