९ आश्विन २०८१, बुधबार

Tag: ज्वरो

होशियार ! ज्वरो विग्रेमा कोरोना हुन सक्छ

यो समय मौसम परिवर्तनको समय हो । अहिले भाइरल ज्वरोको मौसम पनि हो । ज्वरो आएको छ । समयमा ज्वरोको उपचार नभए टाइफाइड भएर मान्छे मर्न सक्छ । जब ज्वरो विग्रन्छ तब मुखको स्वाद र गन्ध त्यसै हराएर जान्छ ।