९ असार २०८१, आइतबार

Tag: जङ्गली च्याउँ

मकवानपुरमा जङ्गली च्याउ खाँदा एकको मृत्यु, चार बिरामी

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एक मृत्यु भएको छ भने चारजना बिरामी भएका छन् । आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पुर्याएकामा