काठमाडौं । नेकपा एमालेका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेता माधवकुमार नेपाल समूह समानान्तर पार्टीमा समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिएका छन्। संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै ज्ञवालीले एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को