२२ भाद्र २०८१, शनिबार

Tag: चितवन राष्ट्रिय निकुञ्ज

घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् । नारायणी र राप्ती नदी किनारमा सङ्कलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन् । गत वैशाख १० देखि १३ गतेसम्म ती दुई नदीबाट अण्डा