८ मंसिर २०८१, शनिबार

Tag: चालु आर्थिक वर्ष

४.०१ प्रतिशत आर्थिक वृद्धिदर पुर्याउन मुस्किल : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदरको लक्ष्य पुर्याउन मुस्किल हुने बताएका छन् । आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै उनले कोभिड-१९ ले अर्थतन्त्रमा सुस्ताएकोले केन्द्रीय तथ्याङ्क विभागले प्रस्तुत गरेको ४.०१ अंकको आर्थिक वृद्धि हासिल गर्न चुनौतिपुर्ण भएको