७ मंसिर २०८१, शुक्रबार

Tag: गृह मन्त्रालय

पूर्व प्रहरी अधिकारीको सुरक्षामा खटिएकालाई फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

३० चैत, काठमाण्डौ । नेपाल प्रहरीका पूर्व अधिकारीहरुको सुरक्षार्थ खटिएका ३ सय १५ जना प्रहरीलाई फिर्ता बोलाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको छ । सुरक्षाका लागि भन्दै लिएर गएका सुरक्षाकर्मी मध्ये अधिकांशलाई घरमा कामदारको रुपमा राख्ने गरेको आरोप