६ जेष्ठ २०८१, आइतबार

Tag: कोरोना सङ्क्रमित

प्रदेश नं २ मा कोरोना संक्रमितको सङ्ख्या पुग्यो १७२

जनकपुरधाम, ११ जेठ । पछिल्लो २४ घण्टामा बारा, सर्लाही र सप्तरीका २१ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या १७१ पुगेको छ । ती २१ मध्ये भारतबाट भित्रिएका २० व्यक्तिमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका