सेती अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु
धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीका ५ जना र बैतडीका १ जना संक्रमितको मृत्यु भएको हो । कैलालीको धनगढी उपमहानगरपालिका–५ का