देशभर थप ४६९ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७११५ जनामा पिसिआर परिक्षण गर्दा ४२२ जना र ३१७२ जनामा एन्टीजेन परिक्षण गर्दा ४७ जना गरी ४६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका