यस्तै हो भने आफू फेरि प्रधानमन्त्री बन्ने सम्भावना फेरि बढ्ने ओलीको दाबी
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको जस्तै अवस्था रहिरहे आफू पुन: प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी गरेका छन् । आज आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले सरकारले उपत्यका छोड्न प्रतिबन्ध लगाएकोप्रति आक्रोश व्यक्त गर्दै उनले