२ फाल्गुन २०८२, शनिबार

Tag: केपी शर्मा ओली

तुलाधरको योगदान सदा स्मरणीय हुन्छः प्रम

१८ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरले मुलुकका लागि पु¥याउनुभएको योगदान सदा स्मरणीय रहने बताउनुभएको छ । प्रधानमन्त्रीले आज सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै तुलाधरको निधन भएको खबर सुन्दा आफूलाई अत्यन्तै दुःख लागेको बताउनुभयो