काठमाडौँ । पूर्वसंसद् एवं नेपाली काँग्रेसका यूवा नेता धनराज गुरुङले दलित युवतीलाई कोठा नदिएर सामाजिक विभेद गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी महिलालाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी बृत्त काठमाडौँमा पुगेकोमा आपत्ति जनाएका छन् । सामाजिक संजालमा ट्वीटरमा आज दिउसो