१२ असार २०८१, बुधबार

Tag: काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यकामा आज ५०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ३७३ जनासहित ५०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका ३७३ जना, ललितपुर जिल्लाका ८४ जना