५ जेष्ठ २०८१, शनिबार

Tag: कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशन : काठमाडौँ-३ मा चालिसे, ४ मा संगत विजयी

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा सन्तोष चालिसे निर्वाचित भएका छन् । आज सार्वजनिक भएको मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाका प्रमुखसमेत रहनुभएका चालिसे २०५ मत प्राप्त गरी विजयी भएका छन् । क्षेत्र नं ३ का