६ मंसिर २०८१, बिहीबार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशलाई जुवातास, लागुऔषधमुक्त बनाउने कानूनमन्त्री भण्डारीको उद्घोष

  ३१ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीलाई लागुऔषध दुव्र्यसनी र जुवातासमुक्त प्रदेश बनाउने उद्घोष गर्नुभएको छ । आज गृह जिल्ला जुम्ला पुग्नुभएका उहाँले पत्रकारहरुसँगको भेटघाटमा यो प्रदेशलाई लागुऔषध दुव्र्यसनी र जुवातासमा मुक्त बनाउनुका साथै