७ बैशाख २०८१, शुक्रबार

Tag: कमल थापा

अध्यक्ष पदमा पराजय भएपछि कमल थापा भए यतिसम्म भावुक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा पराजित भएपछि कमल थापा एकदमै भावुक भएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै थापाले आफ्नो अन्तर्मन भित्र आफ्नो मान्यतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको स्वीकार गरेका छन् । उनले अहिले आफ्नो अन्तर्मन