काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बोलाएको छ । मन्त्रालयले कोरोना संक्रमण बढिरहेकोले सबै परीक्षा तत्काल नगर्न सीसीएमसी र शिक्षा मन्त्रालयलाई