१२ श्रावण २०८१, शनिबार

Tag: एनसेल प्रकरण

अतिवादीले एनसेल प्रकरणमा भ्रामक प्रचार गरेकोले प्रतिवाद गर्नोस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद-बिक्री सम्वन्धमा अतिवादीले भ्रामक प्रचार गरेकोले प्रतिवाद गर्न आग्रह गरेका छन् । आज सोमबार प्रेस सेन्टर नेपालले पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले तल्लो स्तरबाट गलत