काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकैदिन ७ वटा अध्यादेश जारी गरेकी छिन् । उनले सरकारको सिफारिसमा विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि दोस्रो पटक जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका