१२ बैशाख २०८१, बुधबार

बिजुली महसुल नतिरेपछि धुर्मुस सुन्तली फाउन्डेसनको लाइन काटियो


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले धुर्मुस सुन्तली फाउन्डेसनको लाइन काटिदिएको छ । लामो समयदेखि विजुलीको बिल नतिरेपछि प्राधिकरणले लाइन काटिदिएको छ ।

भरतपुर महानगरपालिका-१६ मा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मस सुन्तली फाउण्डेशनले लिएको विद्युतको बक्यौता रकम लामो समयदेखि विजुलीको बिल नतिरेपछि लाइन कटिदिएको प्राधिकरणले जानकारी दियो ।

प्राधिकरणका अनुसार फाउण्डेशनले आठ लाख ८७ हजार रुपैयाँ बक्यौता प्राधिकरणलाई तिर्न बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !