८ बैशाख २०८१, शनिबार

Tag: बिजुली महसुल

बिजुली महसुल नतिरेपछि धुर्मुस सुन्तली फाउन्डेसनको लाइन काटियो

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले धुर्मुस सुन्तली फाउन्डेसनको लाइन काटिदिएको छ । लामो समयदेखि विजुलीको बिल नतिरेपछि प्राधिकरणले लाइन काटिदिएको छ । भरतपुर महानगरपालिका-१६ मा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मस सुन्तली फाउण्डेशनले लिएको विद्युतको बक्यौता