११ बैशाख २०८१, मंगलबार

सुनिल क्षेत्रीले गरे भारतको लागि पहिलो गोल


सुनिल क्षेत्री फाइल फोटो

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत अहिले नेपाल र भारतबीच खेलमा सुनिल क्षेत्रीले गरे भारतको लागि पहिलो गोल गरेका हुन् । माल्दिभ्सको राजधानी मालेमा जारी खेलको दोस्रो हाफमा क्षेत्रीले पहिलो गोल गरेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा नेपालमाथि १-० को गोल गर्दै भारतले अग्रता लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !