७ बैशाख २०८१, शुक्रबार

Tag: सुनिल क्षेत्री

सुनिल क्षेत्रीले गरे भारतको लागि पहिलो गोल

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत अहिले नेपाल र भारतबीच खेलमा सुनिल क्षेत्रीले गरे भारतको लागि पहिलो गोल गरेका हुन् । माल्दिभ्सको राजधानी मालेमा जारी खेलको दोस्रो हाफमा क्षेत्रीले पहिलो गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो