७ बैशाख २०८१, शुक्रबार

अब धार्मिक स्थलमा नित्यपूजा मात्र गर्न पाइने


मनकामना मन्दिर

काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले मठमन्दीर, गुम्बा लगायतका धार्मिक स्थलहरुमा नित्यपूजा मात्र गर्न दिने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्ट नियन्त्रण सम्बन्धी आदेशमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै नित्यपूजा/ध्यान मात्र गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !