१३ बैशाख २०८१, बिहिबार

Tag: धार्मिक स्थल

बागलुङको धार्मिक स्थलमा पर्यटकको सङ्ख्यामा वृद्धि

गलकोट । बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । कालभैरव पुग्न सडक कालोपत्र गरिएको छ भने कतिपय ठाउँमा सडकको स्तरोन्नतिसमेत गरिएको छ । सडकको पहुँचका कारण अहिले यहाँ पुग्ने धार्मिक पर्यटकको चाप थेगिनसक्नु भएको छ