६ जेष्ठ २०८१, आइतबार

ओलीमाथि राप्रपाका अध्यक्ष थापाको गम्भीर प्रश्‍न


कमल थापा

११ असोज, काठमाडौं । नौबिसेको जाममा परेर बिरामीको मृत्यु भएका समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गम्भीर प्रश्न उठाएका छन् ।
अध्यक्ष थापाले ट्वीटरमार्फत् लेखेका छन्, ‘गैरजिम्मेवार र निकम्मालाई कारबाही गर्नसक्ने क्षमता प्रधानमन्त्रीले गुमाइसकेको हो ?’ अध्यक्ष थापाले यसलाई सरकारको उदासिनता, अकर्मण्यता र असफलताको ज्वलन्त उदाहरण भएको टिप्पणी गरेका छन्र्नु । उनले प्रधानमन्त्री ओलीलाई ट्वीटरमा मेन्सन गर्दै ठूला ठूला भाषण नभई जनतालाई राहत दिन आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !