१८ बैशाख २०८१, मंगलबार

तीजलाई महिला मुक्ति आन्दोलनतर्फ अगाडि बढाउनु पर्ने आवश्यकता


रुन्द्रजङ् पुलामी

१६ भदौं, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी, नेपालका अध्यक्ष रुद्रजंग पुलामीले नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हरितालिका तीजको उपलक्ष्यमा सम्पूर्ण महिला वर्गमा सु:ख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

अध्यक्ष पुलामीले आज एक विज्ञप्ति जारी गर्दै हरितालिका तीजलाई महिला मुक्ति आन्दोलन तर्फ अगाडि बढाउनु पर्ने आवश्यकता उल्लेख गर्दै, महिलालाई ठूला दलहरुले विभिन्न रुपले दबाउदै आएको र त्यसको प्रतिवादको लागि एकतावद्ध हुन आव्हान गरेका छन् |


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !