८ मंसिर २०८१, शनिबार

राष्ट्रियसभा : विधेयक पेश


bhanubhakta dhakal

२० माघ, काठमाडौँ । राष्ट्रियसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ पेश भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो विधेयक पेश गर्नुभएको हो । राष्ट्रियसभाको बैठक १० मिनेटका लागि स्थगन गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !