१५ जेष्ठ २०८१, मंगलबार

Tag: विधेयक पेश

प्रतिनिधि सभाको बैठकमा सत्य निरुपणसम्बन्धी विधेयक पेश

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सत्य निरुपणसम्बन्धी विधेयक पेश भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस्